काठमाडाैं । आज मिति २०८० मंसिर ३० गते, शनिबार, १६ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष चतुर्थी तिथि। उत्तराषाढा नक्षत्र, ९ः३३ बजेपछि श्रवण। चन्द्रराशि मकर। मेष राशिप्रतिष्ठित काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि,…