Logo

नेकपाले पार्टी पुनर्गठन दिवसको अवसरमा मङ्सिर ७ गते दिपावली र ८ गते जनसभा गर्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसको अवसरमा मङ्सिर ७ गते दिपावली र ८ गते भृकुटीमण्डपमा जनसभा आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपाले पार्टी पुनर्गठनको ११ औं दिवसको अवसरमा मङ्सिर ७ गते बेलुका ५ः३० बजे पार्टी सम्बद्ध संगठनका निकायदेखि कार्यकर्ता र जनस्तरसम्म दिपावली गर्ने र ८ गते काठमाडौंको…