Logo

औद्योगिक क्रान्तिबाट मुलुकले सफलता पाउँदैछ : मन्त्री भण्डारी

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशिलता र उद्योगले मुलुकको परिवर्तन अर्थात औद्योगिक क्रान्तिबाट मुलुकले सफलता प्राप्त गर्दै गएको बताएका छन् । दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित मुल समारोहमा बोल्दै उनले  मुलुकलाई सफलतातिर डोर्याउनका लागि कयौं चुनौतिको सामना गर्नुपर्ने पनि बताए । उनले भने, ‘उद्यमशिलता र उद्योगले मुलुकको परिवर्तन अर्थात औद्योगिक  क्रान्तिबाट…