काठमाडौं । मतदानको ४८ घण्टा अघिबाट चुनावी प्रचारप्रसार गर्न नपाइने कानूनी व्यवस्था अनुसार आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । सोही कानुनी प्रावधानअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगले गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको जनाउँदै भर्चुअल तथा भौतिक दुवै माध्यमबाट मत माग्ने र…