Logo

परियोजनाको लाभ लक्षित वर्गमा पुगोस् : मुख्यमन्त्री सिंह

जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम परियोजना) कार्यान्वयन गर्ने प्रक्रिया सरल र लक्षित समुदायका लागि पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् । विश्व बैंकको अनुदान सम्बन्धि डिजिएम नेपालका प्रतिनिधिहरूसँग बिहीबार भएको भेटमा मुख्यमन्त्री सिंहले स्थानीय परम्परागत ज्ञान तथा सीपहरूको विकासलाई प्राथमिकतामा राखेर जीविकोपार्जनका आधार तय गर्न…