काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपालको चारदिने भ्रमणका लागि आज आउँदै छन् । परराष्ट्र मन्त्रालयले हिजाे विज्ञप्ति जारी गर्दै मन्त्री साब्रीको भ्रमणबारे जानकारी गराएको हो । उनी नेपाल-श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन आउन लागेका हुन् । संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत…