Logo

क्रिकेट महासंग्रामको ब्यग्र प्रतिक्षा : ठूला व्यवसायिक समूहको आकर्षण, करोडौं कारोबार

काठमाडौं । शनिबार (आज) बाट पुस ६ गतेसम्म नेपाल क्रिकेटमय बन्दैछ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण सुरु हुने भएकाले नेपाली क्रिकेटप्रेमीहरु सबै खेलहरुको व्यग्र प्रतिक्षामा छन् । प्रतियोगितालाई क्रिकेट महासंग्रामकै रुपमा लिइएको छ । कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन शुक्रबार अपरान्ह नेपाल आइपुगेसँगै माहोल थप गर्माएको छ…