Logo

ऊर्जामन्त्री खड्काद्वारा बेइजिङस्थित नेपाली राजदूतावासका गतिविधि र समस्याबारे छलफल

बेइजिङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाइसकेपछि बेइजिङस्थित नेपाली राजदूतावासको भ्रमण गरेका छन् । उक्त भ्रमणका क्रममा मन्त्री खड्काले दूतावासका पदाधिकारीहरूसँग भेटघाट गरी दूतावासको वर्तमान अवस्था, हालका गतिविधिहरू र समस्याहरूका बारेमा विस्तृत जानकारी लिएका छन् । राजदूतावासका तर्फबाट प्रस्तुत गरिएका समस्याहरूमा कार्यसुविधा, जनशक्ति र स्रोतको…