Logo

हेटौंडा–१२ मा मतदान सुरु

हेटौंडा । हेटौंडा–१२, मा हुने स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु भएको छ । मतदान बिहान ७ बजेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार मतदाताहरु विहान ४ बजेबाट मतदानको लागि उत्साहित हुँदै लाइनमा बसेका थिए । बागमती प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार उक्त वडामा कुल ८…