बाजुरा । बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको सरुवा भएको छ । पाध्यालाई गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयलले जनाएको छ । त्यसै गरी बाजुरामा गणेश प्रशाद पौडेल आउने भएका छन । जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका पौडेललाई बाजुरा पठाएको छ । सरुवा भएका प्रमुख जिल्ला अधिकारी पाध्याले बाजुरेली…