Logo

निगमलाई  १५ दिन भित्र सुधारका कार्ययोजना पेश गर्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौं ।  संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिन भित्र सुधारको कार्य योजना पेस गर्न  नेपाल वायुसेवा निगमलाई  निर्देशन दिएका छन् । नेपाल वायुसेवा निगमको  केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डे निगम अहिले कै अवस्थामा चलाउन नसकिने बतौउदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन्  । निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको…