मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैंक सञ्चालन गरिएको छ । यहाँ रहेको रारा सामुदायिक बीउ बैंकले रैथाने बालीको बीउ संरक्षण गर्दै आएको छ । संघसंस्थाहरुको सहयोग र सहकार्यमा नगरपालिकाले समुदायस्तरमै बीउ बैंक स्थापना गरी संरक्षणको व्यवस्था गरेको हो । वडा नं. ५ ढुममा ०७७ सालमा स्थापना भएको बीउ…