Logo

भ्रष्टाचार विरुद्ध राष्ट्रिय रणनीति तथा कार्ययोजना तयारीमा सरकार

काठमाडौं । उपप्रधानमन्त्री एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गरि कार्यान्वयन गर्ने तयारी गरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि कार्यान्वयन गर्ने सम्बन्धी रणनीति तथा कार्ययोजना २०६९ को कार्यान्वयन तयारी भइरहेको बताए । उनले दोस्रो…