यतिबेला चोभार सुख्खा बन्दरगाहमा कन्टेनर, ट्रक तथा कार गरेर छ सयभन्दा बढी छन् । पाँचवटा गोदाममध्ये तीनवटा पूर्ण रुपमा भरिएका छन् । दुईवटा आशिंक रुपले भरिएका छन् । अब यसलाई नचलेको भन्न मिल्छ ?आशिष गजुरेलकार्यकारी निर्देशकनेपाल इन्टरमोडल यातायात विकास समिति व्यावसायिक गतिविधिलाई प्रोत्साहन गर्न भन्दै संघीय राजधानी काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहले सेवा आरम्भ…