Logo

दलित अधिकार तथा विकाससम्बन्धी विधेयक आगामी अधिवेशनमा पेश गरिने

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले दलित समुदायको हक अधिकार तथा विकाससम्बन्धी विधेयक आगामी संघीय संसद् अधिवेशनमा पेश गर्ने तयारी भइरहेको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँगको प्रश्न–उत्तर कार्यक्रममा बोल्दै उनले उक्त विधेयक तर्जुमा प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनका अनुसार ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१’…