काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ माथि छलफल गरिएको छ । बुधबार मन्त्रालयमा वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणको कार्यसँग सम्बन्धित भई गठित कार्यदलले मन्त्रालयलाई बुझाएको वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन, २०८१…