काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापित डा. आरजु राणा देउवाले बालबिबाह अन्त्यका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्ने बताएकी छन् । बालबिबाह अन्त्यविरुद्ध ६ प्रदेशका १६ जिल्लामा अभियान चलाउँदै आएको बर्ल्ड भिजन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राणाले सामाजिक सचेतनाका साथै कानुनी रुपमा प्रबन्ध गरेर बालबिबाह नियन्त्रण गर्नुपर्ने बताईन् । सामाजिक…