सुर्खेत – कालीकोटको रास्कोट नगरपालिका–८ का वडाध्यक्ष मनीराज बराल बिहीबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। नगरप्रमुख धर्मराज शाहीले शुक्रबार विज्ञप्ति जारी गर्दै वडा कार्यालयको काम सकेर ससुराली गाउँ रास्कोट–५, लामासिम जाने क्रममा बराल नपुगेको र घर पनि नफर्किएकाले हालसम्म उनको अवस्थाबारे जानकारी नभएको जनाएका छन्। बरालको खोजतलासका लागि नेपाल प्रहरी, नगर प्रहरी, आफन्त र स्थानीय युवाहरू…