Logo

कांग्रेसभित्र गुट फस्टाउने अवसर सभापतिले नै दिइरहनुभएको छ : डा कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले कांग्रेस पार्टीभित्र विचलन रहेकाले यसलाई सभापतिले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा कृष्णप्रसाद भट्टराई केन्द्रको १०१ औं जन्म जयन्तीको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले हाल पार्टीभित्र गुट फस्टाउने अवसर पनि हालका पार्टी सभापति शेर बहादुर देउवाबाट नै भएको बताए । ‘यतिबेला पार्टीमा विचलन…