काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललगायतको भ्रमण टोलीसँग युगान्डामा रहेका नेपालीहरुले आफूहरुले व्यहोरिरहेको समस्याका बारेमा जानकारी गराएका छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगान्डाको कम्पाला पुगेका प्रधानमन्त्री दाहालसहितको टोली समक्ष स्थानीय नेपालीहरुले भोगिरहेको समस्याका बारेमा जानकारी गएका हुन् । नेपालीहरूसँगको भेटघाट कार्यक्रममा विशेषगरी अफ्रिकी देशहरुको समस्याका बारेमा जानकारी गराइएको थियो । गैरआवासीय…