Logo

‘मुख्य सचिव भइसकेकाहरुले दलको झोला बोक्ने हो ?’

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले मुख्य सचिव भइसकेको मान्छेहरुले पनि आफ्नो पदीय हैसियत बनाउन नसकेको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफलमा बोल्दै उनले मुख्य सचिव भइसकेको…