Logo

प्रधानमन्त्री ओली एलएलडिसी सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको (एलएलडिसी) तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन आज मध्यराति तुर्कमेनिस्तान प्रस्थान गर्दै छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राति ११:५५ बजे फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गर्नेछन्। सम्मेलन साउन २० देखि २३ गते (अगस्ट ५ देखि ८) सम्म अवाजा…