सिरहा – जेनजी आन्दोलनका क्रममा मंगलबार साँझ सिरहाको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा तोडफोड र लुटपाट भएको छ। कम्पनीका लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोका अनुसार गोदाममा भण्डारण गरिएको करिब ७ हजार क्विन्टल जिरा मसिना चामल, ५०० क्विन्टल सोना मन्सुली चामल र ३ हजार ५०० क्विन्टल चिनी लुटिएको हो। ट्राफिक प्रहरी कार्यालयमा…