Logo

अबैध सामानसहित पिकअप भ्यान प्रहरी नियन्त्रणमा

काडमाडौं । रौतहट प्रहरीले अबैध किराना सामानसहित पिकअप भ्यान  र चालकलाई नियन्त्रणमा लिएको  छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको गस्ती टोलीले बुधवार गौरस्थित बसपार्क नजिकै चेकजाँचको क्रममा अबैध सामानसहितको उक्त पिकअप गाडी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार प्रदेश २ ००१ च ४००० नम्बरको पिकअप भ्यानमा भन्सार छलेर…