Logo

यस्तो छ आज देशभरको मौसम

काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भागमा सामान्य बदली भएको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ । यसको साथै, तराईका धेरै स्थानमा भने हुस्सु लागेको अवस्था छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो…