Logo

‘रचनाको प्रतिलिपिहरू व्यवस्थित ढंगले नियन्त्रण हुन नसक्दा श्रष्टाहरु निरुत्साहित’

काठमाडौं । नेपाल बौद्धिक सम्पत्ति संरक्षण समाजले आफ्नो बाह्रौँ वार्षिक साधारण सभा मनाएको छ । शुक्रबार काठमाडौंमा आयोजित समाजको बाह्रौँ वार्षिक साधारणभामा महासचिव अम्बर बहादुर थापाले कार्यप्रगति र चालु आ.व.को कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गरेका छन् ।   उनले रचयिताको जीवन भर र निजको मृत्यु भएकोमा, मृत्यु भएको बर्षबाट पचास बर्षसम्म संरक्षित रहने व्यवस्था भएतापनि संरक्षित अधिकारको…