काठमाडौं । संयुक्त राज्य अमेरिकाको ओहायोमा सम्पन्न चक्र विज्ञानमा सहभागीले शान्ति र आनन्दसँगै जीवन परिवर्तनको महसुस गरेको बताएका छन् । एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको बताए । उनले योग र ध्यानको ज्ञानसँगै प्रयोग एवम अभ्यासले आफुमा परिवर्तन भएको महसुस भएको बताए । उनले आफूले बुझेकोभन्दा अध्यात्मको ज्ञान बृहत भएको…