बेंगलोर, भारत – राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) की सांसद शोभिता गौतमले भारतको बेंगलोरमा रहेका नेपालीहरूसँगको भेटघाटका क्रममा आगामी २०८४ सालको निर्वाचनमा स्वदेश फर्कन आग्रह गरेकी छन्। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गौतमले विदेशमा श्रम गरेर बसेका नेपालीहरूलाई निर्वाचनका समयमा स्वदेश फर्किएर देश परिवर्तनमा सक्रिय भूमिका खेल्न आह्वान गरिन्। उनले भनिन्, “कर्मभूमिमा आफ्नो छुट्टी बचाएर राख्नुहोस्…