काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैदेशीक नीतिका सवालमा र वैदेशीक सहायताका सवालमा नेपाली कांग्रेस पार्टीका निर्णयहरु एउटै अनुकुलका हुने बताएका छन् । बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेस पार्टी सरकारमा हुँदा एउटा र सरकार बाहिर रहँदाखेरी अर्को निर्णयहरु कहिँले नगर्ने बताएका हुन् । उनले हरेक राजनीतिक…