काठमाडौं । नेपालमै लोकप्रिय अडियो तथा मोबाइल एक्सेसरिज ब्रान्ड अल्टिमा लाइफस्टाइले आफ्नो तेस्रो फ्रेन्चाइज शोरुम जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । जनकपुरधामको भानु चोकमा स्थापना गरिएको शोरुम र विभिन्न अफरहरूको बारेमा मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । शोरुमबार आज (बुधबार) आजदेखि औपचारिक रूपमा बिक्री–वितरण सुरु गरिने जनाइएको छ । शोरुम उद्घाटनसँगै ग्राहकलाई लक्षित गर्दै विभिन्न…