पोखरा । पर्यटकीय नगरी पोखरामा आजदेखि प्रहरी जनताको घर – घरमा पुग्ने भएको छ । यसभन्दा अघिका दिनहरुमा गाउँ – टोलहरुमा मात्र गस्तीको रुपमा पुग्ने गरेको प्रहरी आजदेखि पोखराको पर्यटकीय क्षेत्रका घर–घरमा पुग्ने भएको हो । पोखरा महानगरपालिका अन्तरगतको पर्यटकीय क्षेत्रका ११ वटा वडाहरु हेर्ने वडा प्रहरी कार्यालय बैदाम पोखराले जनताको घर – घरमा पुग्ने…