Logo

दुईवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । संघीय संसद अन्तर्गत आज विभिन्न दुईवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज कानून, न्याय तथा मानव अधिकार समिति बैठक बिहान ८ बजे बस्दै छ । बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ । यस्तै, विधायन व्यवस्थापन…