Logo

ट्रम्प र एलन मस्कबीच सार्वजनिक विवाद चर्कियो: मस्कले पोस्टबारे माफी मागे

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्ला तथा एक्स (पूर्व ट्विटर) का प्रमुख एलन मस्कबीच विवाद तीव्र भएको छ। मस्कले सामाजिक सञ्जाल एक्समार्फत् केही पोस्टबारे माफी मागेपछि विवादले नयाँ रुप लिएको हो। मस्कले आफ्ना केही पोस्टहरूमा अत्यधिक प्रतिक्रिया दिएको स्वीकार्दै माफी मागेका छन्। उनले लेखेका छन्, “गत साताका केही पोस्टहरूमा मैले आवश्यकता भन्दा बढी…