Logo

अमेरिकाको व्यस्त सहरमा विमान दुर्घटना, यात्रुहरु जीवित पाउन मुस्किल

एजेन्सी । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स(विमान) दुर्घटना भएको छ । दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ। जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ। विमानमा चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका अभिभावक थिए । उनीहरुको…