काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले संघीय लोकतान्त्रिक मोर्चाको शुक्रबार बसेको बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको जानकारी दिएका छन् । उनका अनुसार बैठकले मोर्चाको कार्यलाई व्यवस्थित गर्न सचिवालयद्वारा तयार गरिएको कार्यविधिमा अन्तिम निर्णय लिन अर्को बैठकसम्म सबै सदस्यहरूलाई राय र सुझाव दिन आग्रह गरेको छ । ‘मोर्चाको सचिवालयले तयार पारेको कार्यविधिलाई अन्तिम…