Logo

कृषि समितिकी नवनिर्वाचित सभापति थापाले लिइन सपथ ग्रहण

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको नवनिर्वाचित सभापति कुसुमदेवी थापाले सपथ ग्रहण गरेकी छन् । बुधबार सिंहदरबार स्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा सभामुखबाट थापाले सपथ ग्रहण गरेकी हुन् । कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा निर्विरोध सभापति चयन भएकी हुन् । यसअघिका…