काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैंको मुख्य आकर्षण नै टीका र जमरा हो भन्ने कुरा सबैलाई थाहा छ । प्रत्येक वर्ष आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्दै आशिर्वाद लिने परम्परा सदियौंदेखि चल्दै आएको छ । तर जमरा र टीका केवल एक सांस्कृतिक अभ्यास मात्र नभइ, यसको धार्मिक, आध्यात्मिक र वैज्ञानिक…