Logo

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृगि उपजको थोक मूल्य तय गरेको छ । समितिका अनुसार सौफको साग रु ३००, पार्सले रु १,२००, सेलरी रु ३००, जिरीको साग रु २००, रातो बन्दा रु १८०, चुकुन्दर रु ७०, ब्रोकाउली रु १५०, न्यूरो रु ८०, कुरीलो रु ४००, च्याउ (डल्ले) रु ३५०,…