Logo

छात्राको रहस्यमय मृत्युको छानविन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कूलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु भएको घटनासँग जोडिएका शंकास्पद विवरणहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी बालिका मृत भेटिनु आफैंमा दुखःद् भएको भन्दै आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै…