Logo

ट्याक्टर दुर्घटनामा परी जुम्लामा एकजनाको मुत्यु ४ जना घाइते

मुगु । जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्युु भएको छ भने ४ जना घाइते भएका छन् । सोमबार राती ९ बजे लु २ त १११५ नम्बरको ट्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ ९ को तलिउम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ चन्दननाथ नगरपालिका ७ स्थित खल्लाचौरमा दुर्घटनाहुँदा १ जनाको मृत्यु र ४ जना घाइते भएको जिल्ला प्रहरी…