Logo

‘सहकारीलाई अवरोध होइन, सहयोग आवश्यक’

काठमाडौं । सहकारी क्षेत्रका सरोकारवालाहरूले सहकारीलाई संविधानले दिएको मान्यता अनुसार व्यवहारमा पनि समुचित प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । सहकारी पत्रकार समाज र सहकारी विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘सहकारी दिगोपनाका लागि भावी रणनीति’ विषयक कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीलाई संविधानको तेस्रो पिल्लरको रूपमा स्वीकार गरिएपनि व्यवहारमा त्यस अनुसार न्याय नभएको टिप्पणी गरेका हुन् । कार्यक्रममा…