Logo

टी–२० विश्वकप : श्रीलङ्का र इंग्ल्याण्ड ‘सुपर एट’मा प्रवेश

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराउँदै श्रीलङ्का ‘सुपर एट’ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा श्रीलङ्काले अस्ट्रेलियालाई ८ विकेटले हराएको हो । अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा २ विकेट गुमाएर भेटाएको हो । श्रीलङ्काका पथुम निसानकाले शतकीय पारी खेले । उनले ५२ बलमा अविजित १ सय…