Logo

‘रमिताको पिरती’ र ‘कुमारी’ ले कति कमाए ?

काठमाडौं । माघ २३ गतेदेखि प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘रमिताको पिरती’ र ‘कुमारी’ को बक्स अफिस कमाइ सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार दुवै फिल्म बक्स अफिसमा कमजोर देखिएका छन् । सुदीप्ता निर्देशित ‘रमिताको पिरती’ ले पछिल्लो शनिबार (फागुन २) सम्म १९ लाख ४३ हजार ५८८ रूपैयाँ ग्रस कमाइ…