काठमाडौं । एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियानका संयोजक डिल्ली हरिजन सात दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। आमरण अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हरिजनले डिस्चार्जपछि भावुक हुँदै सामाजिक सञ्जालमार्फत आफ्ना अभिभावक, चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले अस्पतालमा बिताएको सात दिन आफ्नो जीवनकै…