Logo

गैर आवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाडै सदनमा प्रस्तुत गरिने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैर आवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाडै सदनमा प्रस्तुत गरिने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि बैठकमा उठेका विषयको जवाफ दिंदै उनले संविधानले व्यवस्था गरेनुसार गैर आवसीय नेपाली नागरिकहरुका निमित् नागरिकताको विधेयकको तयारी गरिरहेकोे बताएका हुन् । उनले भने, ‘संविधानले भने बमोजिम सरकारले गैर आवसीय नेपाली नागरिकहरुका निमित नागरिकताको विधेयक…