काठमाडौं । नेकपा (एमाले) का उम्मेदवार अमन मास्के प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–६ मा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । पार्टीका कार्यकर्ताका अनुसार मास्केले मंगलबार ठमेल–२६ क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् । मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव समेत संकलन गरिरहेका छन् । प्रतिनिधि सभा…