Logo

सिंहदरबार सुनसान, आगजनीले प्रशासनिक कामकाज प्रभावित

काठमाडौं । आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर सुनसान बनेको छ। नियमित रूपमा भीडभाड हुने प्रवेशद्वारहरू शुक्रबार अपराह्न ३ बजे पनि सवारीसाधनविहीन देखिएका थिए। आगजनीका कारण विभिन्न मन्त्रालयका भवन र सवारीसाधन क्षतिग्रस्त भएका छन्। कर्मचारीहरूले कार्यालय ध्वस्त भएपछि त्रास र निराशाको अवस्था रहेको बताएका छन्। मन्त्रालयहरूमा जलेका भवन र…