Logo

दुई महिलाबीच अनैतिक सम्बन्ध रहेको भन्दै निर्घात कुटपिट, चौतर्फी विरोध

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ स्थित सोल्टाघयनकुरमा आफूलाई समलिंगी महिला बताउने राधिका विक(नाम परिवर्तन)लाई परिवारका सदस्य र गाउँलेहरु मिलेर गरिएको निर्घाट कुटपिट एवम यातनाको घटनाप्रति चौतर्फी विरोध भएको छ । चैत ११ गतेका दिन अर्को एक महिलासँगै बसेको आरोपमा विक र सँगै बसेकी महिलामाथि निर्घात कुटपिट एवम चरम यातना दिएको भिडियो सामाजिक…