Logo

सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन चाँडै कार्यान्वयन गरोस् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तीन महिना १५ दिनमा महत्त्वपूर्ण काम गरेको बताएका छन् । बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा समितिलाई धन्यवाद दिँदै सभामुख घिमिरेले यो व्यक्ति वा घटनाविशेष मात्र हैन नभई समग्र सहकारी क्षेत्रको विषयमा भएको समस्या पहिल्याउन महत्त्वपूर्ण प्रतिवेदन रहेको बताए । “एउटा ऐतिहासिक…