Logo

हामीले नेतृत्वदायी प्रधानाध्यापक र नेतृत्वदायी शिक्षक खोजेका छौँ : उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रुपमा प्रधानाध्यापकलाई तथा बालमैत्री र हरेक समस्याको समाधान दिन नेतृत्वदायी शिक्षकको भूमिका खोजेको उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । गएको ३ वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरु नटग्रेडेड नतिजा भएका विद्यालयहरुका प्रधानाध्यापकहरुसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेकी हुन्…